Read पिक समयमा नचलाउने शर्तमा उद्योगलाई थप विद्युत् news

पिक समयमा नचलाउने शर्तमा उद्योगलाई थप विद्युत्

पिक समयमा नचलाउने शर्तमा उद्योगलाई थप विद्युत्

२२ असोज, काठमाडौं, । नेपाल विद्युत प्राधिकरणले विद्युत बढी माग हुने साँझ र बिहान (पिक समय)मा उद्योग नचलाउने शर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत उपलब्ध गराउने भएको छ ।

मुलुकभित्र उत्पादित विद्युत वर्खाको समयमा खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजना अन्तर्गत पिक समयमा प्रसारण तथा वितरण लाइन ओभरलोड भएमा नचलाउने सर्त राखी उद्योगहरुलाई विद्युत उपलब्ध गराउन लागेको हो । प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगहरुलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरेको छ ।

 

https://www.onlinekhabar.com/2021/10/1023814#:~:text=%E0%A4%AA%E0%A4%

© Copyright 2022, All right reserved by Upper Mewa

Powered by: Dristicode Solutions Pvt Ltd