Read २३ अर्ब बढी लगानीमा बन्दै पाँच जलविद्युत आयोजना news

२३ अर्ब बढी लगानीमा बन्दै पाँच जलविद्युत आयोजना

२३ अर्ब बढी लगानीमा बन्दै पाँच जलविद्युत आयोजना

लमजुङ जिल्लामा २३ अर्ब बढी लगानीमा पाँच जलविद्युत आयोजना निर्माणाधीन छन्। दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत आयोजना धमाधम निर्माण भइरहेका हुन्।

पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माणाधीन छन्।

त्यस्तै, दोर्दीखोला जलविद्युत कम्पनीको १२.१ मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत आयोजना दोर्दी करिडोरमा निर्माणाधीन छन्।

https://www.setopati.com/kinmel/others/198020#:~:text=%E0%A5%A8%E

© Copyright 2022, All right reserved by Upper Mewa

Powered by: Dristicode Solutions Pvt Ltd